Category: प्रवास

कोरियाले माग्यो ७ हजारभन्दा बढी कामदार, यस्तो छ भाषा परिक्षाको सूची :

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया सरकारले आगामी बर्ष ७ हजारभन्दा बढी युवालाई रोजगारीमा लैजाने तयरी गरेको छ । नवौं भाषा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रमा ५ हजार र कृषि तथा पशुपालनमा २ हजारभन्दा बढी…

Read more →

पर्वत समाजको पहलमा एक करोड रुपैयाँको परोपकारी अक्षयकोष स्थापना हुँदै

स्पेन । अन्तर्राष्ट्रिय पर्वत समाजले एक करोड रुपैयाँको परोपकारी अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । गत साता बेल्जियममा सम्पन्न समाजको विशेष बैठकले आगामी ६ महिनाभित्र लक्ष्य पूरा गर्ने गरी अक्षयकोष घोषणा गरेको हो ।…

Read more →

१८ वर्ष पर्वतको जन प्रतिनिधि बनेका अर्जुन जोशीलाई पर्वतका एक युवाले लेखे यस्तो मार्मिक पत्र : जिल्लाका लाखौ युवालाई बिदेश जानबाट रोक्न तपाइको पहल के भयो ? खुला पत्र सहित :

मेरो प्यारो दाई अर्जुन प्रसाद जोशी ज्यू नमस्कार ! सुन्दै छू यसपालीको प्रतिनिधि सभाको चुनावमा पनि उमेरद्वारी दर्ता गराउनु भयो रे! सायद तपाईलाई त कुनै नौलो कुरा भएन होला किनकी पटक पटक उमेरद्वारी दर्ता मात्र…

Read more →

मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु, ३३ को अवस्था गम्भिर

काठमाडौँ । मलेसियामा नेपाली र इण्डोनेसियन कामदार बोकेको दुई वटा बस एक आपसमा ठोक्किदा ८ जनाको ज्यान गएको छ। मलेसियाको पेनाङ शहरमा भएको उक्त दुर्घटनामा अन्य ३३ जना गम्भिर घाइते भएका छन्। दुर्घटना त्यहाँको स्थानीय…

Read more →

दुर्घटनामा परी साउदी अरेबियामा वीरबहादुर रानाको ज्यान गयो

कञ्चनपुर । दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान…

Read more →

पर्वतको जलजला गाउँपालिका माझफाँटका हरी बहादुर जिसीको पोर्चुगलमा हत्या, हत्या गर्ने ब्यक्तिको फोटो सार्वजनिक

पर्वत । पोर्चुगलमा एक नेपालीले हत्या गरेको भनिएका ब्यक्तिको परिचय खुलेको छ । उनी जिल्लाको जलजला गाउँपालिका अन्तर्गत माझफाँटका हरी बहादुर जिसी रहेको विदेशमै रहेका उनका छिमेकी रामशरण खत्रीले पुष्टि गरेका छन । खत्रीले आफ्नो फेसवुक…

Read more →

४० तलाबाट खस्दा दुबईमा टुकप्रसाद गुरुङको मृत्यु

दुबईको अबुधावीस्थित एक कम्पनीमा कार्यरत लमजुङका युवकको ४० तलाबाट खस्दा निधन भएको छ । बेंसीसहर नगरपालिका वडा नं. १०, बाँझखेत सिरुवारीका २९ वर्षीय टुकप्रसाद गुरुङको निधन भएको पारिवारिक स्रोतले बताएको छ । परिवार साथै दुवैमा…

Read more →

म अहिले इजरायलमा छु, श्रीमानलाई देखाउन भए पनि अर्को बिहे गर्न चाहन्छु !

म नेपालमा एक निजी विद्यालयमा पढाउने शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो । हामी दुई श्रीमान् श्रीमती, हाम्रा दुई छोराछोरी सानो सुखी परिवार । काठमाडौँमा एउटा पुस्तेनी घर थियो । हाम्रो…

Read more →

कालीगण्डकीमा फेला र्पयो अनौठो जीव………..

पहीला अमेजन नदीमा भेटीएको जीव अहीले कालीगण्डकीमा फेला र्पयो

Read more →

दुबईमा मृत अवस्थामा भेटिएका पोखरा लामाचौरका सुरेस थापाको शवआज नेपाल पठांइदै

यूएई । रोजगारीको सिलसिलामा युएई आइ गत जुन २० तारीखमा मृत अबस्थामा भेटिएका कास्की पोखरा लामाचौरका सुरेस थापाको शव आज नेपाल पठाईने भएको छ । कास्की आदर्श सेवा समाज युएई र नेपाली दूतावास युएइको सहकार्यमा आज…

Read more →