Category: समाज

प्रदेशको काम नीति, नियम र कानुन बनाउनु हो – मन्त्री गुरुङ

राजेशचन्द्र राजभण्डारी बागलुङ । प्रदेश नम्बर ४ का अर्थ मामिला तथा योजना मन्त्री किरण गुरूङले अहिले प्रदेशको बजेट पारित भइसकेको देशको ७ वटा प्रदेश मध्ये सबैभन्दा कान्छाे बजेट भएको बताए । नेपाल पत्रकार महासंघ बागलुङ…

Read more →

करेन्ट लागेर माेदी गाउँपालिकाका ऋषिराम शर्माकाे ज्यान गयाे……

पर्वत । पर्वतकाे माेदी गाउँपालिकामा थाँक्राे काट्ने क्रममा बिजुलीकाे तारमा छुँदा करेण्ट लागेर एक बृद्दकाे ज्यान गएकाे छ । मृत्यु हुनेमा मोदी गाँउपालीकाकाे वडा नम्बर  २  सिमखेत बस्ने ७५ बर्षका ऋषिराम शर्मा  रहेका छन् ।…

Read more →

पर्वतमा नेकपाका दुईवटै कार्यालय संचालनमा, दुई पार्टी कार्यालयमा एउटै बोर्ड

पर्वत /नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतका दुई पार्टी कार्यालयमा शुक्रबार देखि एउटै बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतले औपचारिक कार्यक्रम गरेर दुई कार्यालयमा एउटै बोर्ड राखेको हो । नेकपाका केन्द्रिय सदस्य गुप्तबहादुर हमालले मैत्रीचोकमा रहेको साविकको नेकपा(एमाले)को…

Read more →

बिद्यासुन्दर शाक्यलाई महानगरवासीले घाँस उपहार, यस्तो रहेछ कारण

रानिपोखरी पुन: निर्माणको बिषयलाई लिएर काठमाडौं महानगरपालिकालाई सम्पदाप्रेमीहले घाँस उपहार दिएका छन् । महानगरले रानीपोखरीको पुननिर्माणलाई बेवास्ता गरेको भन्दै उनिहरुले यस्तो गरेका हुन् । सम्पदाप्रमीहरुले महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई ज्ञापनपत्रसहित घाँस बुझाउँदै सम्पदाविद्, स्थानीय र…

Read more →

चट्याङ्गले लियो दुई विद्यार्थीको ज्यान्, १६ जना घाईते

सुर्खेत : जिल्लाको चिङ्गाड गाउँपालिका ४ स्थित प्राथमिक विद्यालय धनापानीमा चट्याङ लागेर दुईजना विद्यार्थीको मृत्यु भएको छ भने एकजना शिक्षक र कार्यालय सहयोगीसहित अन्य १६ जना घाइते भएका छन्। मृत्यु हुनेमा कक्षा ३ की ६ वर्षीका…

Read more →

ड्युटीमा रहेका असईले आफ्नै कन्चटमा गोली हानी आत्महत्या

काठमाण्डौ : काठमाण्डौमा रहेको इजरायल राजदूतावासमा ड्युटी गर्ने नेपाल प्रहरीका अर्सइ अनुपराज थापाले आत्महत्या गरेका छन् । भक्तपुर घर भएका असई थापाले आइतबार बिहान ११ बजतिर ड्युटीमा रहेको बेलामा आफैंले बोकेको पेस्तोलले आफैंलाई गोली हानी आत्महत्या…

Read more →

पर्वतको मोदीमा रूखबाट लड्दा राजकुमारको ज्यान गयो…..

पर्वत/ जिल्लाको मोदी गाउँपालिका ६ गिज्यानमा रुखमा चढि घाँस काट्ने क्रममा एक जनाको ज्यान गएको छ । सोलुखुम्बु सल्लेरी घर भई बिगत ३ बर्षदेखि पर्वतमा लेबर काम गर्दै आएका अन्दाजी बर्ष ३५/४० का राज कुमार बस्नेतको…

Read more →

कुटपिटबाट फलेबास- ३ का गोपाल सुनारको मृत्यु !

पर्वत / फलेवास नगरपालिका २ थापाठानामा ढोकामा लगाउने अग्लो प्रहारबाट  एक जनाको मृत्यु भएको छ। स्थानीय थापाठाना बजारका बिनोद बिक्रम कुँवरको आग्लो प्रहारबाट शंकरपोखरीका  ३३ वर्षीय सूर्यबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी…

Read more →

बाँदर लखेट्न रु.३० लाख रकम बिनियोजन !

पर्वत ।  बाँदरले बाली सखाप पारेको गुनासो चुलिएपछि पर्वतको महाशिला गाउँपालिकाले बजेटै छुट्याएर नियन्त्रण गर्ने योजना अघि सारेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले सोेमबार बाँदर नियन्त्रणको संकल्प प्रस्तावसहित ३० लाखको योजना पारित गरेको हो ।…

Read more →

जंगलमा लगेर युवतीलाई जर्बजस्ती गर्ने अनिल वि.क.लाई पर्वत प्रहरीले पक्रियो…..

पर्वत /पर्वतमा एक एक अपांग बालिका र युवतीलाई जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्रेको छ । पर्वतको कुस्माबजारस्थित माझमेलाको जंगलमा लगेर युवतीलाई जर्बजस्ती गर्ने एक युवालाई प्रहरीले पक्रेको हो भने पर्वतको जलजला गाउँपालिकामा एक अपांग…

Read more →