Category: राजनीति

यसरी टुङ्गियो नेकपाका विद्यार्थिको एकता, ४९९ सदस्यीय केन्द्रीय कमिटी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठनको एकताको करिब टुंगो लागेको छ । पूर्वएमालेको अनेरास्ववियु र पूर्वमाओवादी केन्द्रको अनेरास्ववियु ९क्रान्तिकारी० एकताका लागि गठित कार्यदलले एकीकृत संगठनको नाम र केन्द्रीय समितिको टुंगो लगाएको हो ।…

Read more →

अबको प्रधानमन्त्री वामदेव : ओलीले विश्वास गरेको कि प्रचण्डले तान्न खोजेको ?

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)भित्र नेतृत्वसँग हाकाहाकी कुरा राख्न सक्ने वामदेव गौतम अहिले मौन छन् । प्रतिनिधिसभाको चुनाव हारेपछि चर्को बोल्न छोडेका उनी अहिले मौन प्राय छन् । उप निर्वाचनबाट प्रतिनिधिसभामा ल्याउन लागिएको कुरा…

Read more →

नेकपाका नेता विप्लवकाे फेरी यस्ताे अायाे चेतावनीमूलक बिज्ञप्ती (हेर्नुहोस् बिस्तृतमा)

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव आम नेपाली जनताको मुक्तिका लागि अन्तिम लडाइँ लड्नु पर्ने जरुरी भइसकेको बताएका छन् ।  विप्लवले हिजाेकाे बन्दकाे बिषयमा विज्ञप्ति जारी गरेर सहयोग र समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन्…

Read more →

नेपाल बन्द सकिएपछि विप्लवले निकाले यस्तो विज्ञप्ति, हेर्नुहोस् पूर्णपाठसहित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले दिनप्रतिदिन फासिस्ट बन्दै गएको सरकारका बिरुद्ध सबै मिलेर अन्तिम लडाइँ लड्न जरुरी भैसकेको बताएका छन् । मंगलबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै महासचिव विप्लवले आफनो…

Read more →

प्रकाण्डका छाेराले अाेलीलार्इ दिए यस्ताे ठाडो चुनौती, ओली समस्यामा !

काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव नेतृत्व समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रवक्ता प्रकाण्डलाई ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चलेआदेश दिएको हो । चन्दा उठाएको आरोपमा पक्राउ परेका उनलाई…

Read more →

झलनाथ खनाल भन्छन् – पार्टी भित्रबाट ठाडो अन्याय भयो, लडाइँ जारी छ !

एमाले–माओवादी एकतासँग जोडिएका दुईवटा विषयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई बेला–बेला झस्काउँछ । पहिलो घटना– एमाले–माओवादीबीच पार्टी एकता हुँदा उनी चीनमा थिए । त्यसैले पार्टी घोषणा समारोहमा सहभागी हुन पाएनन् । एकता…

Read more →

हेर्नुहोस् भोलीको बन्द अवज्ञा गर्नेलाई कडा चेतावनी सहित नेकपा पर्वतको विज्ञप्ती

केपी-प्रचण्ड सरकारले आतंक र ज्यादती मच्चाएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले भोलि नेपाल बन्द आवहान गरेको छ । भ्रष्टाचार, कमिसन, दलाल, बलात्कार र हत्याहिंसा नियन्त्रण गर्न छोडेर सरकार बिनाकारण आतंक, दमन र धरपकडमा उत्रिएको भन्दै नेकपा महासचिव…

Read more →

सात राजनैतिक दलसँग मिलेर काँग्रेसले गर्यो ठुलो आन्दोलनको घोषणा, कुन कुन दल मिले ?

नेपाली कांग्रेससहित सात राजनीतिक दलले कर वृद्धिको विरोधमा चितवनमा आन्दोलन थालेका छन्। रत्ननगर नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर वृद्धि गरेको भन्दै उनीहरूले आइतबारदेखि रिले अनशन शुरु गर्दै आन्दोलनको सुरुवात गरेका छन्। कांग्रेस रत्ननगरका नगरसभापति रुपनराज…

Read more →

नेकपा बाग्लुङ्गको अध्यक्षमा कृष्ण पाठकको दाबेदारी बलियाे

बागलुङ । नेकपाको जिल्ला कार्यदल बागलुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङको नेतृत्वको लागि ६ जनाको नाम सिफारीस गरेको छ । बागलुङ बजारमा बसेको कार्यदलको बैठकले पुर्व एमालेबाट ३ र पुर्व माओवादीबाट २ जनाको नाम सिफारीस गरेको…

Read more →

यी व्यक्तिका कारण ओलीका निर्णयलाई कार्यान्वयनमा समस्या ! को को हुन् ति व्यक्तिहरु ?

काठमाडौं – निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ड उप्रेतीलाई भारतका लागि नेपाली राजदूतमा सिफारिश गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले निर्णय गरेपछि चर्काे विरोध भयो । संविधानमै स्पष्ट व्यवस्था भएको प्रमुख निर्वाचन आयुक्तलाई अन्यत्र…

Read more →