Category: खेलकुद

(आईपीएल)को डेब्यू खेलमै सन्दिपले लिए विकेट ३०

इन्डियन प्रिमियर लिग (आईपीएल)मा खेल्ने पहिलो नेपाली क्रिकेटर संदीप लामिछानेले विकेट लिएका छन् । आईपीएलको डेब्यू खेलमै सन्दिपले विकेट लिएका हुन् । रोयल च्योलेन्जर्स बैंग्लोरविरुद्ध दिल्ली डियरडेभिल्समा आबद्ध संदीपले शनिबार आईपिएलमा डेब्यू गरेका थिए ।…

Read more →

पर्वतमा प्रदेश– ४ स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

पर्वतमा शनिवारदेखि प्रदेश नम्वर–४ स्तरिय ब्याडमिन्टल प्रतियोगिता हुने भएको छ । पर्वत ब्याडमिन्टन संघ पर्वतले नयाँ बर्ष तथा संघको नवनिर्मित कभर्ड हल उद्घाटनको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो । बैशाख १५, १६ र १७…

Read more →

प्रधानमन्त्री ओलीले गरे खेलाडीको सम्मान : नेपाली क्रिकेट टोलीलाई प्रोत्साहनस्वरुप प्रतिव्यक्ति ३ लाख दिने घोषणा

भर्खरै नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ को शीर्ष दुर्इमा रहँदै विश्वकप छनोटमा स्थान बनाएर नेपाल फर्केको टोलीलाई प्रोत्साहनस्वरुप प्रतिव्यक्ति रु ३ लाख दिने घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । प्रधानमन्त्री ओलीले…

Read more →

मध्यरातमा नेपाली झण्डा सहित उर्लियो बिशाल जनसागर, भिडियो सहित

काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूको उपविजेता भई फर्किएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थल समर्थकहरुले भव्य स्वागत गरेका छन् । डिभिजन टुको उपविजेता बनेसंगै नेपाल आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप…

Read more →

पर्वतको कुस्मामा प्रथम सेभेन ए साइड भेट्रान्स फुटवल प्रतियोगिता संचालन

पर्वत , सदरमुकाम कुस्मामा रहेको सिसेफ नेपालको आयोजना तथा सिसेफ स्पोट्स एकेडमीको संयोजनमा प्रथम सेभेन ए साइड भेट्रान्स फुटवल प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । खेल क्षेत्रमा सवैको सहभागिता आजको आवश्यकता भन्ने नाराका साथ तीस वर्ष…

Read more →

क्यानडामाथी नेपालको सानदार जित, अन्तिम बलमा जित निकाल्दै नेपाल विश्वकप छनोटमा

क्यानडासँग अन्तिम बलमा विजयी बटुल्दै नेपाल नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकाे छ। बुधबार क्यानडासँगकाे जितसँगै नेपाल ८ अंकका साथ अंकतालिकाकाे शीर्ष स्थानमा रहँदै अर्को महिना जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने भएकाे हाे। जारी डिभिजन दुईको…

Read more →

पर्वत स्टार छनोट गर्न तेक्वान्दो प्रतियोगिता शुरु

पर्वत : राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति पर्वतको आयोजनामा दोस्रो पर्वत स्टार तेक्वान्दो प्रतियोगिता अाजदेखि फलेबासमा शुरु भयो । प्रतियोगिताको   फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले उद्घाटन गरे । कार्यक्रममा बोल्दै मेयर शर्माले…

Read more →

पोर्नस्टारसँग यस्तो गरेपछि पूर्व क्रिकेटर शेन वार्न संकटमा

एजेन्सी। अष्ट्रेलियाका चर्चित बलर शेन वार्न नयाँ समस्यामा परेका छन् । विवादित छविका कारण चर्चामा रहिरहने शेन वार्न अहिले बेलायती पोर्नस्टार भेलेरी फक्सका कारण समस्यामा परेका हुन् । फक्सले वार्नमाथि कुटपिटको आरोप लगाएकी छिन् ।…

Read more →

नेइमार आखिर किन छोड्न चाहन्छन् बार्सिलोना ?

ब्राजिलका पाँच खेलाडीले अहिलेसम्म ८ पटक फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । पहिलो पटक सन् १९९४ मा रोमारिओले जिते । रोनाल्डोले सन् १९९६, १९९७ र २००२ मा वर्ष खेलाडीको अवार्ड जिते । रिभाल्डोले सन्…

Read more →

यू–१९ विश्वकप छनोटः नेपालले सिंगापुरपछि मलेसियालाई पनि हरायो

सिंगापुरमा आयोजना भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा मंगलबार नेपाली टिमले मलेसियालाई ५ विकेटले पराजित गरेको छ। टस जितेर फिल्डिङ रोजेको नेपालले मलेसियालाई २५.५ ओभरमा ५८ रनमै समेटेको थियो। जवाफी इनिङमा नेपालले ५ विकेट गुमाएर २…

Read more →