Category: अर्थ

पर्वतको पाङ देखि बागलुङ बजार जोड्ने नेपालकै अग्लो पुल बनाउन अर्थ मन्त्रालयको स्विकृति

बागलुङ । बागलुङ र पर्वतको पाङ जोड्ने मुलुककै सबैभन्दा लामो झालुङ्गे पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ । मुलुककै सबैभन्दा लामो हुने उक्त पुल निर्माणका लागि आवश्यक प्रविधि खरिदका लागि अर्थमन्त्रालयले सहमति दिएसँगै पुल निर्माणको काम सुरु…

Read more →

बागलुङ उवासंघको निर्वाचन -दयाराम पौडेल प्यानलको पल्लाभारी: यस्ता छन् जित्ने आधारहरु….

बागलुङ । बागलुङ उद्योग बाणिज्य संघको १७ औं महाधिवेशनको अध्यक्षका उम्मेदवार दयाराम पौडेलले पत्रकार सम्मेलन गरी आफ्ना १९ वटा प्रतिबद्धता सार्वजानिक गरेका छन् । मनोनयन दर्तासँगै चुनाव प्रचारप्रसारमा होमिएका पौडेलले शनिबार पत्रकार सम्मेलन गरी बागलुङका…

Read more →

पञ्चासेमा १० अर्बको लगानीमा यसरी बन्ने भयो केबलकार

कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेमा केबलकार बन्ने भएको छ । पञ्चासे केबलकार परियोजनाले १० अर्बको लागतमा केबलकारसहित अन्य संरचना बनाउन लागेको हो । धार्मिक एवम् पर्यटकीय क्षेत्र पञ्चासेमा पर्यटक लैजानको लागि ६ वर्षमा बनाइसक्ने…

Read more →

विराटनगर अाइपुग्याे रेल(फोटो फिचर)

मोरङ । लामो समयको प्रतिक्षापछि मोरङको विराटनगर १८ भेडियारीसम्म रेल आएको छ । भारतीय पक्षले आज (आइतबार) रेलका इन्जिन ल्याएर रेल्वे ट्रयाकको सफल परीक्षण गरिएको छ । उक्त रेलको इन्जिनलाई सर्वसाधरणले भव्य स्वागत गरेका छन् ।…

Read more →

यसरी बन्दैछ पोखरादेखि पञ्चासेसम्म केबलकार…….

पर्वत । जिल्लाको मोदी गाउँपालिकामा पर्ने पन्चासे क्षेत्रमा पर्यटन पुर्वाधारयुक्त केवलकार परियोजना निर्माणको प्रक्रिया शुरुवात भएको छ । आर के डी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड बन्दिपुर केवलकार प्रा.लि र पन्चासे केवलकार एण्ड टुर्स लिमिटेडले निर्माण…

Read more →

पर्वतको महाशिलाको एउटै वडामा वर्षमा १ करोड ५० लाख रुपैयाँको गुणस्तरहिन मदिरा भित्रीयो, मदिरा नियन्त्रण गर्न गाउँपालिकाले थाल्यो अभियान

पर्वत/गाउँमा खाद्यान्नभन्दा गुणस्तरहीन मदिरा बढी भित्रीएको भेटिएपछि पर्वतको महासिला गाउँपालिकाले रक्सी नियन्त्रण अभियान सञ्चालन गरेको छ । पर्वतको महाशिला गाउँपालिका १ होश्राङ्दीमा एक वर्षमा ८० लाखको खाद्यान्न आयात हुँदा १ करोड ५० लाख रुपैयाँको गुणस्तरहिन…

Read more →

सरकारले छनोट गरेका १ सय पर्यटकिय स्थलमा पर्वतका सेतीबेणी, गुप्तेश्वर महाशिला र दुर्लुङको क्यानोनिङ…..

पर्वत / सरकारले छानेका १ सय गन्तव्यमा पर्वतका शालिग्राम सेतीबेणी र गुप्तेश्वर गुफा परेका छन् । पर्यटन प्रवद्र्धन र विकासका लागि पहिचान गरिएका गन्तव्यहरुमा पर्वतका चार गन्तब्यहरु छनोट भएका हुन् । ती मध्ये शालिग्राम सेतीबेणी…

Read more →

रेन्बाे ट्राउट माछा : दानामा सिस्नुकाे धुलाे……

रसुवा – रेन्बो ट्राउट माछाका भुरालाई तीन प्रतिशत सिस्नुको धुलो मिसाइएको दाना खुवाउँदा वृद्धिदर, बाच्ने दर र रोगसँग लड्ने क्षमता बढ्ने देखिएको छ ।  रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र रसुवा र मत्स्य अनुसन्धान महाशाखा गोदावरीले…

Read more →

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीना र पर्यटन मन्त्री अधिकारीले गरे पर्वतबाट शुरु हुने नयाँ पदमार्ग र भँवरकोट क्षेत्र अवलोकन (हेर्नुहोस् १० तस्बिरमा)

पर्वतको मोदी गाउँपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट शुरु हुने अन्नपूर्ण पदयात्रा मार्ग विश्वकै नमूना पदमार्गको रुपमा परिचित छ । पछिल्लो समय यस पदमार्गमा खनिएका सडकका कारण पदमार्गको महत्व घट्दै जान थालेको छ । पदयात्रा मार्गमा…

Read more →

चिनीको मूल्य ६३ रुपैयाँमा बिक्रीवितरण गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन……

काठमाडौं– वर्षभरीमा सबैभन्दा बढी खपत हुने समय अर्थात दसैं, तिहारलगायतका चार्डपर्वको मुखमा विगतका वर्षझैं यो वर्षपनि चिनीको मूल्य अनियन्त्रित बनेको छ। चिनीको मूल्य निर्धारण गर्ने सम्बन्धमा सरकार र संसदबीचमै विवादसमेत देखिएको छ। संसद र सरकारका बीचमा…

Read more →