नेकपामा जिल्ला एकताकाे टुंगो लाग्यो, यस्तो छ विभाजन

३ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)ले  जिल्लाको एकतालाई अन्तिम चरणमा पुर्याएकाे छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालविच भएको छलफलमा अधिकाशं जिल्लामा सहमति जुटेको छ । ४५ जिल्ला पूर्वएमाले र ३२ जिल्लामा पूर्व माओवादीलाई दिनेगरी सहमति भएको हाे । छलफल अझै हुन बाँकी रहेकाले जिल्ला हेरेफेर हुन सक्ने स्राेतले  बताइएको छ ।

यस्तो छ विभाजन

प्रदेश–१

झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, मोरङ र भोजपूर (पूर्व एमाले)
संखुवासभा, सुनसरी, ओखलढुंगा, सोलुखुम्बु र उदयपुरमा सहमति हुन बाँकी

प्रदेश–२

बारा, पर्सा, धनुषा र सर्लाही (पूर्व एमाले)
सिराहा, सप्तरी, महोत्तरी र रौतहट (पूर्वमाओवादी)

प्रदेश–३

रसुवा, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौँ, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटि र पेशागत जिल्ला कमिटी (पूर्व एमाले)
नुवाकोट, चितवन, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक र युवा विद्यार्थी तथा मजदूर विशेष जिल्ला कमिटी (पूर्वमाओवादी)

गण्डकी प्रदेश

तनहुँ, कास्की, पर्वत, स्याङ्जा, म्याग्दी र मूस्ताङ (पूर्व एमाले)
मनाङ, लमजुङ, बाग्लुङ र नवलपुर (पूर्वमाओवादी)

प्रदेश–५

गुल्मी, पाल्पा, रुपन्देही, अर्घाखाँची, कपिलबस्तु, प्युठान र दाङ (पूर्व एमाले)
बाँके, बर्दिया, परासी,  रोल्पा र पूर्वी रुकुम (पूर्वमाओवादी)

कर्णाली प्रदेश

दैलेख, सुर्खेत, डोल्पा र जुम्ला (पूर्व एमाले)
जाजरकोट, सल्यान, हुम्ला र पश्चिम रुकुम (पूर्वमाओवादी)
मुगु र कालीकोट (सहमति हुन बाँकी)

सुदूरपश्चिम प्रदेश

अछाम, कैलाली, बैतडी, बाजुरा र डोटी (पूर्व एमाले)

डडेल्धुरा, कञ्चनपुर, दार्चुला र बझाङ (पूर्व माओवादी)

 

Loading...
Related Posts
Don't miss it
Editors choice