• शनिबार २९, मङि्सर २०७५

नेकपा संसदीय दलको पहिलो बैठकमा देखिएको रोचक दृश्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा रोचक दृश्य देखियो । संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको पहिलो बैठकमा अध्यक्ष केपी ओलीले चकलेट मगाए । अर्का अध्यक्ष प्रचण्डसहित सांसदहरूलाई खुवाए र आफूले पनि खाए ।

पार्टी एकता भएको खुशीयालीमा सांसदहरूलाई चकलेट खुवाइएको थियो । एकतासँगै नेकपा संसदमा बहुमत प्राप्त दल बनेको छ ।

दलको पहिलो बैठकले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।

cpn dal sansad

cpn sansadiya dal

Loading...
Related Posts
Don't miss it
Editors choice