• बुधबार ०३, असोज २०७५

माओवादीमा प्रवेश गर्दै खिमलालले बाबुरामलाई लगाए यस्तो आरोप

काठमाण्डु – नयाँ शक्तिका नेता खिमलाल देवकोटा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरे ।

पार्टी मुख्यालय पेरिसडाँडमा आयोजित पार्टी प्रवेश समारोहमा पूर्व माओवादी नेता समेत रहेका देवकोटा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेशपछि देवकोटाले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको मनसाय राम्रो भएपनि हिँड्ने तरिका ठिक नभएको टिप्पणी गरेका थिए ।

Loading...
Related Posts
Don't miss it
Editors choice