• सोमबार ११, असार २०७५

पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश फिर्ता

काठमाडौं । दुई दिने भ्रमणका सोमबार नेपाल आएका पाकिस्तानका प्रधानमन्त्री शाहीद खकान अब्बासी स्वदेश फिर्ता भएका छन् । अब्बासी सोमबार अपराहृन काठमाडौं आएका थिए । उनलाई टुँडिखेलमा नेपाली सेनाले ‘गार्ड अफ अनर’ दिएको थियो भने साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

अब्बासीले मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए । अब्बासीलाई विदाइ गर्न अर्थमन्त्री युवराज खतिवडा त्रिभुवन विमानस्थलसम्म गएका थिए ।

Loading...
Related Posts
Don't miss it
Editors choice