• सोमबार ११, असार २०७५

फरार भन्नेहरुलाई सांसद नवराज सिलवालले दिए यस्तो जवाफ:

काठमाण्डु, २० फागुन – ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवालले आफू संस्थागत व्यक्ति भएको बताएका छन् । आइतबार संघीय संसदमा शपथ खाएपछि उनले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

शपथ ग्रहणका लागि एमाले नेता माधवकुमार नेपालको गाडिमा सँगै आएका सिलवालले आफू कही कतै भागेर नगएको भन्दै नागरिकको माझमा नै रहेको बताए ।

प्रहरी बढुवामा कार्यसम्पादन मूल्याङकनको कागजात किर्ते गरेको भन्दै उनीमाथि झुटो आरोप लगाइएको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice