• बुधबार ०३, असोज २०७५

विप्लवको चेतावनीले रोकियो सलमानको नेपाल भ्रमण

काठमाडौं । बलिउड अभिनेता सलमान खानको नेपाल आउने कार्यक्रम स्थगित भएको छ ।

खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । उक्त कार्यक्रममा बलिउड अभिनेत्री सानोक्षी सिन्हालगायत कलाकार पनि उपस्थित हुने भनिएको थियो ।

नेकपा विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको जनाएको छ ।

 

Loading...
Related Posts
Don't miss it
Editors choice