• आइतबार ०१, पुष २०७५

बलिउड सुपरस्टार श्रीदेवीको निधन

एजेन्सी– बलिउडकी चर्चित नायिका श्रीदेवी कपुरको निधन भएको छ ।

भारतीय मिडियाका अनुसार हृदयाघातका कारण उनको ५४ वर्षको उमेरमा निधन भएको हो । उनी एक विवाह समारोहमा सहभागी हुन दुबई गएकी थिइन् । सोही समयमा हृदयाघात भई उनको निधन भएको हो । उनी श्रीमान् बेनी कपुर र आफ्ना कान्छा छोरासहित दुबई गएकी थिइन् ।

श्रीदेवीले मिस्टर इण्डिया, चाँदनी, चालबाज र सदमा जस्ता व्यावसायिक रूपमा निकै सफलसहितका डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी थिइन्।

Loading...
Related Posts
Don't miss it
Editors choice