• शनिबार ०५, साउन २०७५

कस्तो बन्ला एकीकृत पार्टी : छलफलमा रहेका विकल्प

पार्टी एकतामा सहमत भउका एमाले माओवादी केन्द्रको एकीकृत पार्टीको संगठनात्मक संरचना कस्तो बन्ला रुदुवै पार्टीका केन्द्रीय समितिलाई कसरी एउटै समितिमा परिणत गर्लान् रु

पार्टी एकताको सहमतिपछि अहिले दुवै पार्टीभित्र नेता कार्यकर्तामा जिज्ञासा छ ।

दुई अध्यक्षतात्मक प्रणालीमार्फत संयुक्त रुपमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले एकीकृत पार्टीको नेतृत्व गर्ने समझदारी बनाएका दुवै पार्टीले पार्टीको सगठनात्मक ढाँचासहित आन्तरिम विधान बनाउन सोमबार कार्यदल गठन गरेका छन् ।

एमालेका तर्फबाट पदाधिकारी र माओवादी केन्द्रका पुर्वपदाधिकारी नेताहरु रहेको चुस्त र सानो आकारको कमिटिलाई नै अहिले पार्टीको माथिल्लो निकायको संरचना बनाउने कि भन्ने दुई पार्टीबीच छलफल चलेको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice