• बुधबार ३१, असोज २०७५

उल्टियो देउवा सरकारको निर्णय,राष्ट्रियसभामा खतिवडा,बिडारी र राई सिफारिस

काठमाडौं, नयाँ सरकार गठन भएको एक साता नवित्दै प्रधानमन्त्री केपी शर्मा ओलीको क्याविनेटले शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा सिफारिस गरेको निर्णयलाई उल्ट्याउँदै तीन जनाको नाम सिफारिस गरेको छ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वगभर्नर युवराज खतिवडा, वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको हो।

राष्ट्रियसभामा निर्वाचित ५६ र मनोनीत ३ जना गरी ५९ सदस्य रहनेछन्।

Loading...
Related Posts
Don't miss it
Editors choice