• शनिबार ०८, बैशाख २०७५

एकता संयोजन समितिले बनायो यस्तो खाका, अध्यक्ष सहित यसरी हुँदैछ नेताहरुको व्यस्थापन (नामावली सहित)

काठमाडौ । 

नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक रूपरेखा तयार भएको छ ।  एकता संयोजन समितिमा अध्यक्षमा प्रचण्ड ओली दुबै जना आलोपालो र सरकारमा पनि आलोपालो हुने भएसँगै अन्तिम प्रारुप तयार भएको हो । समितिका सदस्यहरुले यस्तो नामावली पेश गरेको भएपनि यसको अन्तिम टुंगो भने लागिसकेको छैन । हाल बैठक चलिरहेको र केही बेरमा टुंगो सहित हस्ताक्षर हुने बताईएको छ ।

समितिमा पेश भएको सांगठनिक जिम्मेवारी यसरी दिने तयारी भएको बताईएको छ ।

१.अध्यक्षः प्रचण्ड
२.अध्यक्ष : केपी ओली
३ स्थायी समिती
१.झलनाथ खनाल
२.माधव कुमार नेपाल
३.नारायण काजी श्रेष्ठ
४.बामदेब गौतम
५ राम बहादुर थापा
६.अष्टलक्ष्मी शाक्य
७.अमिक शेरचन
८.सुभाषचन्द्र नेम्वाङ
९.भिम रावल
१०.इश्वर पोखरेल
११.कृष्ण बहादुर महरा

पोलिट्ब्युरो कमिटी
१.युवराज ज्ञावली
२.टोप बहादुर रायमाझी
३.सुरेन्द्र पाण्डे
४.बिष्णु पौडेल
५.घनश्याम भुसाल
६.योगेश भट्टराई
७.शंकर पोखरेल
८.प्रदिप ज्ञावली
९.गोकर्ण बिष्ट
१०.छबिलाल बिश्वकर्मा
११.सत्यनारायण मण्डल
११.सत्यनारायण मण्डल
१२.भिम आचार्य
१३.किरण गुरुङ
१४.पम्फा भुसाल
१५.दिनानाथ शर्मा
१६.लिलामणि पोखरेल
१७.गिरिराज मणि पोखरेल
१८.मातृकाप्रसाद यादव
१९.जनार्दन शर्मा
२०.बर्षामान पुन
२१.राम कार्की
२२.अग्नि सापकोटा
२३.प्रभु शाह
२४.जयपुरी घर्ती
२५.देव गुरुङ
२६.शेरधन राई
२७.पृथ्वी सुब्बा गुरुङ
२८. शक्ति बस्नेत
२९.लेखराज भट्ट
३०.जगन्नाथ खतिवडा
३१.रघुजी पन्त
३२.राजेन्द्र पाण्डे
३३.रघुबिर महासेठ
३४.महेश बस्नेत
३५.यमलाल कंडेल
३६.प्रकाश ज्वाला
३७.कर्ण थापा
३८.बेदुराम भुसाल
३९.प्रदिप नेपाल
४०.सुनिलकुमार मानन्धर
४१.अग्नि  खरेल
४२.ठाकुर गैरे
४३.भगवती चौधरी
सहित १११ सदस्यीय केन्द्रीय कमिटी बन्दैंछ ।

Loading...
Related Posts
Don't miss it
Editors choice