• शनिबार ०८, बैशाख २०७५

प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीले लिए शहिदको नाममा सपथ

पर्वत । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीले आज पद तथा गोपनियताको सपथ लिएका छन् । आज प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र नेत्रनाथ अधिकारीले एकै साथ पद तथा गोपनियताको सपथ लिएका हुन् ।

अधिकारीले शहिदका नाममा सपथ लिदै अबको पाँच बर्षको आफ्नो कार्यकाल सफलता पूर्वक सम्हाल्ने र प्रदेशसभालाई सफल बनाउने बताएका छन् ।

Loading...
Related Posts
Don't miss it
Editors choice