• शनिबार ०८, बैशाख २०७५

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ, 

प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने र सोही बैठकलगत्तै सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि भोलि बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

 

Loading...
Related Posts
Don't miss it
Editors choice