• शनिबार ०२, भदौ २०७५

चितवन-३ मा प्रचण्डलाई अग्रता, यस्तो छ अवस्था

चितवन-३ को प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक भएको छ ।

मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका प्रचण्डले अग्रता लिएका छन् ।

 

प्रचण्डले ८१ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले १९ मत मात्रै पाएका छन् ।

यस्तै चितवन क्षेत्र नः २ को १०० मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले ६८ र कांग्रेसका शेषनाथ अधिकारीले २७ मत ल्याएका छन् ।

Loading...
Related Posts
Don't miss it
Editors choice