• शनिबार २९, मङि्सर २०७५

रामचन्द्र पौडेल सवार गाडीमा बम प्रहार, एक जना सुरक्षाकर्मी घाईते

तनहु । नेपाली कांग्रेसी वरिष्ठ नेता रामचन्द्र पौडेलको गाड़ी लाई लक्षित बम विष्फोट भएको छ । प्रहरीका अनुसार आज दिउसो ३ः१५ बजे भानु नगरपालिका १० मा पौडेलको गाडीलाइ लक्षीत गरी बम प्रहार भएको हो । गाडीमा सामान्य क्षति भएको छ भने पछाड़ी रहेको अर्कों गाडीका एक सुरक्षाकर्मी घाईते भएका छन् । पौडेल सवार गाडीमा भने कुनै क्षती पुगेको छैन । शुक्रबार कांग्रेस नेता रामशरण महत सवार गाडी लक्षित माइन विष्फोट भएको थियो ।

Loading...
Related Posts
Don't miss it
Editors choice