• शनिबार ०२, भदौ २०७५

प्रचण्ड ओली र चित्रबहादुर केसी सहभागी कार्यक्रम स्थलमै बम पड्कियो

बाग्लुङ । एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज सम्बोधन गर्ने भनिएको गलकोटको चुनावी सभास्थल नजिकै बाम बिष्पोट भएको छ ।

१ बजे सूरु हुने कार्यक्रमकालागी सभास्थल तयार हूँदै गर्दा बम बिष्पोट भएको हो । कसले बिष्पोट गरायो भन्ने कुरा खुल्न सकेको छैन ।स्थानीयका अनुसार कार्यक्रम स्थल नजिकै ठुलो आवाजमा बम पड्किएको थियो । news source : suchanakendera.com

Loading...
Related Posts
Don't miss it
Editors choice