• शनिबार २९, मङि्सर २०७५

नेपाली कांग्रेसले टुंग्यायो श्रीर्ष नेताको निर्वाचन क्षेत्र, पर्वतमा अर्जुन जोशी नै प्रतिनिधी सभाको उमेदवार

काठमाण्डौं । कांग्रेसले शीर्ष नेताहरु उठ्ने निर्वाचन क्षेत्र तय गरेको छ । संसदीय बोर्डको बिहीबार बसेको बैठकले २१ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि शीर्ष नेताहरुको निर्वाचन क्षेत्र तय गरेको छ ।

यस अघि जितेको उठेकै क्षेत्रमा कांग्रेसले नेताहरुको टिकटको टुंगो लगाएको छ । यस अघिकाे निर्वाचनमा कांग्रेसले ५ नम्बरबाट नरहरि अार्चायलार्इ उठाएकाे थियाे । उनले एमालेका इश्वर पाेखरेललार्इ पराजित गरेका थिए । यस्तै पर्वतबाट नेपाली कांग्रेसको केन्द्रिय सदस्य रहेका अर्जुन जोशी प्रतिनिधी सभामा बाम गठबन्धन बिरुद्ध भिड्ने भएका हुन ।

शेरबहादुर देउवा डडेल्धुरा
रामचन्द्र पौडेल तनहुँ १
डा. शशांक कोइराला नवरलपरासी १
केशव थापा इलाम २
डा. नारायण खड्का उदयपुर २
नारायण कार्की उदयपुर १
डा. मिनेन्द्र रिजाल मोरङ २
महेश आचार्य मोरङ ४
डा. शेखर कोइराला मोरङ ६
विजयकुमार गच्छदार सुनसरी ३
ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४
विमलेन्द्र निधि धनुषा ३
फरमुल्लाह मन्सुर बारा ३
रमेश रिजाल पर्सा ४
प्रेमचन्द्र दाहाल सिन्धुली १
नरेन्द्जंग थापा सिन्धुली २
तीर्थ लामा काभ्रे १
प्रकाशमान सिंह काठमाडौं १
गगन थापा काठमाडौं ४
डा. प्रकाशशरण महत काठमाडौं ५
नविन्द्रराज जोशी काठमाडौं ४
गोपालमान श्रेष्ठ स्यागजा २
अर्जुनप्रसाद जोशी पर्वत १
रमेश लेखक कन्चनपुर ३
एनपी साउद कन्चनपर २

Loading...
Related Posts
Don't miss it
Editors choice