नेपाली कांग्रेस खाइमाराहरुको पार्टी हो – ओली

नेकपा एमाले अधक्ष के.पी ओलीले नेपालि कांग्रेस माथि यस्तो भनेको भिडियो सार्वजनिक भएको छ हेर्नुहोस पूरा खबर

नेकपा एमाले अधक्ष के.पी ओलीले नेपाली कांग्रेसलाइ सिधै खानका लागि जन्मिएको कांग्रेस भनेर सम्बोधन गरेका छन् । ओलीले त्यसो भन्दा एमाले समर्थकहरु ले हुटिंग गरेर समर्थन गरेका थिए । हेर्नुहोस भिडियो ।

भिडियो

Loading...
Related Posts
Don't miss it
Editors choice