• बिहीबार २९, कार्तिक २०७५

६ शब्दका २ कुरा बोले अोलीले, जसले गर्दा ३ करोड नेपालीको मन जिते (भिडियो सहित)

काठमाडाैं ।  एपीवान टेलिभिजनलाई शनिबार राति विशेष अन्तरवार्ता दिँदै अध्यक्ष ओलीले भारत बिरोधि भन्ने भ्रमलाई चिर्दै , कुनै देश वा छिमेकिको बिरोधि नभई नेपालको हितको पक्षमा बोलेको बताए , उनले आफु देश प्रेमि रास्ट्र भक्ति भएको खुलस्त बनाए ।

ओलिले नेपालको हित र रक्षाका लागि बोल्दा भारत बिरोधि भयो भन्ने भ्रम मात्र रहेको बताए , त्यसका साथै उनले भारतले नेपाल सानो छ भन्दैमा जे गर्न नि पाईन्छ ? जसो गरे नि हुन्छ ? भन्ने प्रश्न गर्दै नेपाललाई हेप्न नपाईने बताए , उनले थपे २१ औं सताब्दिमा पनि भारतको मानसिकता ब्रीटिस कालिन भएको प्रस्ट पारे ।

नेपालको हित र  बिकास बारे बोल्दै ओलिले धेरै कुरा बोलेका छन ! हेर्नुहोस यो करिब ३ मिनेटको भिडियो  जस्ले जनताको मन जित्यो । भिडियो

Loading...
Related Posts
Don't miss it
Editors choice