• शनिबार ०२, भदौ २०७५

पर्वतका सबै स्थानीय तहको हालसम्मको मत गणनाको ताजा परिणाम

पर्वतः जिल्लाका सबै तहको मतगणनाको ताजा अवस्था अनुसार दुई गाउँपालिकामा घोषणा भईसकेको छ भने अन्यमा गणनाको कार्य चलिरहेको छ । घोषणा भएका गाउँपालिकाहरुमा पैयूँमा नेपाली काँग्रेस र महाशिलामा नेकपा एमालेले बिजय प्राप्त गरेको छ भने अन्यमा यस्तो रहेको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice