• शनिबार २९, मङि्सर २०७५

डोल्पाको ठूलीभेरी नगरपालिकामा एमाले विजयी

काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ ।

ठूलीभेरी नगरपालिकाको मेयरमा एमालेका गणेशवहादुर शाहीले बाजी मारे भने भने उपमेयरमा राप्रपाका योगेन्द्रवहादुर शाही बिजयी भएका छन् ।

ठूलीभेरी नगरपालिकातर्फ मतगणना सम्पन्न भएको पहिलो नगर बनेको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice