• बिहीबार २९, कार्तिक २०७५

पर्वतका सबै ठाउँमा शान्तिपूर्ण निर्वाचन (तस्बिर सहित)

पर्वत: पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत पर्वत जिल्लामा उत्साहजनकरुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

जिल्लाका २ नगर पालिका र ५ गाउँपालिकाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण ढंगले निर्वाचन भईरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लक्षु शर्माले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार ७४ मतदान केन्द्रमा १२९ मतदान स्थलमा मतदान भईरहेको छ ।

कुल ९९ हजार ६ सय ७० मतदाता रहेको पर्वतमा ३३५ पदका लागि १ हजार ४४ जना उम्मेदवार भिड्दैछन् ।

Loading...
Related Posts
Don't miss it
Editors choice